कृष्णचन्द्र गौली नामक एक व्यक्तिले प्रलोभन देखाएर युरोप लग्दिन्छु भनी सुर्खेतका छ जना युवकहरुलाई लाखौं ठगी गरेका छन्

कृष्णचन्द्र गौली नामक एक व्यक्तिले प्रलोभन देखाएर युरोप लग्दिन्छु भनी सुर्खेतका छ जना युवकहरुलाई लाखौं ठगी गरेका छन्

कृष्णचन्द्र नामक व्यक्ति जो हाल अहिले इन्डियाको दिल्लीमा बसिरहेका छन् सुर्खेतका छ जना युवाहरूलाई
युरोप पठाउँछु भनी जनही एक एक लाख रुपैयाँ उठाई
Contactविहीन भएका छन्।

साथै उनको पासपोर्टमा भएको नाम र इन्डियाको आधार कार्डमा भएको नाम समेत
फरक खान गएको छ